बेलायतका व्यवसायी खरेलको जन्मोत्सव चेपाङ बस्तीमा

भरतपुर । बेलायतमा रहेका युवा व्यवसायी विष्णु खरेलले आफ्नो जन्मदिन चितवनको पहाडी क्षेत्रमा रहेका चेपाङ समुदायसँग मनाए । जन्मदिनको अवसरमा उनले चेपाङका ९० परिवारलाई १ बोरा चामल, १ बोरा भुजा, दाल २ किलो, नुन तेल २र२ पोका, सोयाविन, साबुनलगायतका सामाग्री हस्तान्तरण गरे । कोभिड १९ ले समस्यामा परेका कालिका नगरपालिकामा रहेका चेपाङ समुदायलाई नेपाली कांग्रेस … Continue reading बेलायतका व्यवसायी खरेलको जन्मोत्सव चेपाङ बस्तीमा